Posts

बिभिन्न दाना कम्पनिहरुले दाबी गरे बमोजिम किन किशान हरु एफ्.सि.आर निकाल्न असफल छन ? के यो किशान को गल्ती हो कि कम्पनिहरुको हल्ला मात्र ?हरेक कुखुरा पालक किशान्हरुले जनिराख्नु पर्ने बिसय हो यो ।

Image
आदर्निय पाठक माहानुभाव हरु, तला उल्लेखित बिसए अलि खरो भाषा मा लेखिएको छ ।मेरो एस लेखको एक मात्र उदेश्य सम्पूर्ण कुखुरा पालक किशान लाई सचेत गर्नु हो ।एदी मेरो भनइ हरु प्रती असमती भए कृपया सभ्य भएर खरो भाषामै भएनी कमेन्ट गर्नु होला । एदी मेरो बिचार सँग सहमत हुनुहुन्छ भने अरु साथी भाई लाई नि पढ्न सल्ला दिनु हुन हारदिक अनुरोध गर्दछु ।  Photo source internet नेपालका अधिकाम्श किशान हरु निकैनै सोझा छन । यो पोल्ट्री छेत्रको कुरा गर्नु पर्दा ब्रोइलर पालक किशान हरु लेयार्स पालक भन्दा बढी सोझा र ठगिमा पर्ने गरेको सुनिन्छ । सामन्यतय सि एफ आर धेरै छ भनेर विज्ञापन गरेको  दाना खुवाउदा कुखुरामा तौल आउनु पर्ने हो, लेयार्स कुखुरा को अण्डा उत्पादन बढ्नु पर्ने हो तर किन आएन /  बढेन ? यो बिसयको वोरिपरी रहेर निचोड निकाल्ने प्र्याश गरेको छु  । दाना कम्पनी तथा उस्को डिलर दाना बिकाउन किशान हरु लाई बिभिन्न प्रलोभन देखाउछ अझ भनउ यो दाना भित्र औषधी हालेको छ मोर्टालिटी कम हुन्छ विज्ञापनले भनेको आदी इत्यादी । होला कुनै कम्पनी को ट्रायल फर्म र उनिहरुले ट्रायल पनि गरे होला, र भने ...

एफ्. सि. आर्. भनेकोके हो ? एफ्. सि. आर्. को इतिहास ।

Image
ब्यावसाइक पशु तथा पन्छी पालनको छेत्रमा धेरै सुनिने  बिसय हो एफ्.सि.आर ।एफ्.सि.आर को पुरा रुप हो Food/Feed Conversion Ratio/Rate अरथात खाना/दाना परिवर्तन अनुपात ।सामान्य भासामा भन्नु पर्दा दाना को दक्षता हो ।उधाराण को लागि कुखुरामा मासु र अण्डा उत्पादन दक्षता, गाइ,भैसि,बाख्रा आदीमा मासु अथवा दुध हो ।FCR निकाल्ने तरिका सामान्य छ । जम्मा दाना दिएको परिमाण ले जम्मा मासु अथवा दुध  उत्पादन  को परिमाण लाई भाग गर्दा आउने नतिजा नै FCR हो ।छेत्र अनुसार फरक हुने हुनाले माथिको फर्मुला ठाय्कै उल्टो हुन पनि सक्छ ,जस्लाई inverse of FCR भनिन्छ । पशुधनको हाल सम्म मापन गरिएको FCR एस्प्रकर छन । मासु को लागि प्रयोग हुने गाइ: सन २०१३ मा अमेरिका को एक सर्बेछण अनुसार मासु को लागि प्रयोग गरिने गाइ लाई खुवाइएको दाना मा FCR खासै उल्लेखनिय भेटिएन ।सो सर्वेछण ले देखाएको नतिजा एस्प्रकर छ ।यो हजारऔ जिबित गाइ हरुमा गरिएको परिछ्यण थियो ।सन १९८० बाट २०१३ सम्म आउँदा FCR मात्र ६% ले बढेको पाइयो ।यो नतिजा बाट हामी के निस्कर्शमा पुग्न सक्छौ भने बिक शित देश हरुमा पनि मशुको लागि प्रयोग गरिने गाइ को...

मास दाना छोडेर पेलेट किन ?

Image
हालको मिती सम्ममा आउँदा नेपालमा ३ प्रकारको दाना प्रयोग गरिएको भेटियो ।सबै भन्दा पुरानो घरेलु जस्मा घरैमा मकै भट्मास आदी मिसाएर कुखुरा लाई दिने चलन थियो ।त्यो दाना को समयमा ब्यावसायिक कुखुरा पालन तेती फस्टाएको थिएन ।हाल को जस्तो जात प्रजात को कुखुरा थिएन, थोरै लोकल मात्र पाहिन्थियो । समय को गती सँग बिस्तारि यो  ब्यावसाय पनि उकालो लग्न थाल्यो र ब्यावसाइ हरुभित्र अन्तर चेतना अनि बिदेसिको सिको गरेर मास दान बनाउन सुरु भयो ।यो अवस्ता सम्म आउँदा पहिलेको भन्दा धेरै सुधार भएको थियो ।भारत लगायत अन्न्य  छिमेकी मुलुक बाट उपकारण आउन थालेको थियो ।कच्चापदार्थ अनि अरु आवस्यक बस्तु मिसाएर दाना दिन सुरु गरियो हाल त्यो प्रबिधी पनि पुरानो भएको छ । २१सौ सताब्दीमा आएर थोरै भन्दा थोरै लगानी गरेर धेरै भन्दा धेरै लाभ लिन पेलेट दाना बजारमा निस्कियो ।प्रती कुखुरा ३ किलो दाना खपत गरेर ३५-४० दिनमा २२०० ग्राम सम्म हुन थाले ।ब्यावसायिक कुखुरा पालक किशन हरुले मास दाना छोडेर किन पेलेट दाना प्रयोग गर्नुपर्छ तल उल्लेख गरिएको छ । मास दाना:  यो दाना उत्पादन को परमप रा गत एबम सस्तो...

ब्रोइलर तथा लेएर्स कुखुराको भाक्सिनेशन तालिका

Image
पन्छिहरु अझ भनउ कुखुरहरु भनेको एक जङली च रा हो ।मानव सभ्यताको बिकास सँग बिस्तारै योचरा लाई मानव ले घर्पालुवा बनौन सफल भएको छ ।जङगली कुखुरा भनेको कालीज हो भनेर आज सम्म पनि सुन्न पाहिन्छ ।एही चरालाई ब्यावसहिक रुप्मा पालेको र उत्पादन  लिन थालेको पनि लामो इतिहास भएको छ ।आज को २१सौ सताब्दी मा थोरै श्रोत उपायोग गरेर कसरी धेरै उत्पादन लिने भन्ने होड बाजी चलेको छ । ब्यावसायिक कुखुरपालन मा लाग्ने सामान्य श्रोत सादन हरु भनेको अर्थशास्त्र मा भनिने उत्पादनका तत्तो हरुनै हुन् (जग्ग, मज्दुर्, पुजि,कच्चा पदार्थ र ब्यावसयि) । ब्यावसायिक कुखुरा पाल्दा, हालेको सबै चल्ला किन ठुलो हुँदैन अझ भनउ ६०-७० प्रतिशत मात्र किन बेच्न योग्य हुन्छ,लेएर्स कुखुरा ले किन ७०-७५ प्रतिशत मात्र उत्पादन दिन्छ, सबै चल्ला बाट किन किशन हरु  उतिकै फाइदा लिन असमर्थ छन र किन कुखुराहरु मर्ने गर्छ ? एदी दाना गुणस्तरको छ, पानी सुध छ,खोर को तापक्रम उचित छ,हावा राम्रोसँग खेल्न पाएको छ,खोर बैज्ञानीक हिसाब ले बनेको छ र हेर बिचार मा कुनै कसुर बाकी छैन भने तेस्को कारण हो कुखुरा मा लग्ने रोग हरु । ब्...