ब्रोइलर तथा लेएर्स कुखुराको भाक्सिनेशन तालिका

पन्छिहरु अझ भनउ कुखुरहरु भनेको एक जङली च रा हो ।मानव सभ्यताको बिकास सँग बिस्तारै योचरा लाई मानव ले घर्पालुवा बनौन सफल भएको छ ।जङगली कुखुरा भनेको कालीज हो भनेर आज सम्म पनि सुन्न पाहिन्छ ।एही चरालाई ब्यावसहिक रुप्मा पालेको र उत्पादन  लिन थालेको पनि लामो इतिहास भएको छ ।आज को २१सौ सताब्दी मा थोरै श्रोत उपायोग गरेर कसरी धेरै उत्पादन लिने भन्ने होड बाजी चलेको छ ।

Image result for photo of vaccination to chicken
ब्यावसायिक कुखुरपालन मा लाग्ने सामान्य श्रोत सादन हरु भनेको अर्थशास्त्र मा भनिने उत्पादनका तत्तो हरुनै हुन् (जग्ग, मज्दुर्, पुजि,कच्चा पदार्थ र ब्यावसयि) । ब्यावसायिक कुखुरा पाल्दा, हालेको सबै चल्ला किन ठुलो हुँदैन अझ भनउ ६०-७० प्रतिशत मात्र किन बेच्न योग्य हुन्छ,लेएर्स कुखुरा ले किन ७०-७५ प्रतिशत मात्र उत्पादन दिन्छ, सबै चल्ला बाट किन किशन हरु  उतिकै फाइदा लिन असमर्थ छन र किन कुखुराहरु मर्ने गर्छ ? एदी दाना गुणस्तरको छ, पानी सुध छ,खोर को तापक्रम उचित छ,हावा राम्रोसँग खेल्न पाएको छ,खोर बैज्ञानीक हिसाब ले बनेको छ र हेर बिचार मा कुनै कसुर बाकी छैन भने तेस्को कारण हो कुखुरा मा लग्ने रोग हरु ।

Image result for photo of vaccination to chicken
ब्रोइलर मा लग्ने रोग लेएर्स मा नलाग्न सक्छ, लेएर्स मा लाग्ने ब्रोइलर मा नलग्न सक्छ,कतिपए रोग दुबै जात को कुखुरामा लाग्न सक्छ ।कुन रोग मेरो खोर को कुखुरलाई लाग्यो भनेर थाहा पाउन कुखुराको व्यबहार ले सकिन्छ । दाना नखाने, पानी नखाने, रङी बिरङी सुली गर्ने, टाउको भुइमा धस्ने, लम्पसार परेर लडिराख्ने अनि समुह मा नबस्ने,नाक बाट सिगान जस्तो बगाउने,घ्यार घ्यार गर्ने ,सब्दिक भन्दा बढी छाला देखिने,मोटाको कुखुरा दुब्लाएर जाने, अण्डा उत्पादान घटने आदी रोग को लछन हरु हुन ।

Image result for photo of vaccination to chicken
हाल सम्म पत्ता लगेका केहि महतोपूर्ण रोग हरु एस्प्रकार छन ।


लेएर्स को भाक्सिनेशन तालिका
उमेर दिन मा
भ्यक्सिनेशन
लगाउने माध्यम
मरेक्स HVT सेल एसोसियटेड HVT . एम एल्
छालामा hatchery मा दिनु पर्ने
-
रानीखेत F1 लसोटा
आँखा/नाक्
-११
लिचि
छालामा
१४-१६
गम्बोरो जिबित्(IBD)
आँखामा
१६-१८
मरेक्स HVT फ्रीज डायड्
. एम एल छालामा
१८-२०
इन्फेक्ट्सियस ब्रोन्काइटिस्
आँखामा
२८-३०
IB + लसोटा
दुध पानीमा
३८-४०
गम्बोरो जिबित्
दुध पानीमा
४५-५०
लसोटा बु स्टर्
दुध पानीमा
५२-५६
फाउल पक्स्
पखेटामा
६०-६३
जुका को औसदी
६५-७०
रानीखेत R2B
. एम एल छाला मा
१४ हप्तामा
IB लासोटा
दुध पानीमा
१६  हप्तामा
चुचो काट्ने
२२ हप्तामा
पुन जुकाको औसदी खुवाउने
ब्रोइलर   भाक्सिनेशन  तलिका
उमेर दिन मा
भ्यक्सिनेशन
लगाउने माध्यम
मरेक्स
छालामा hatchery मा दिनु पर्ने
-
रानीखेत F1 लसोटा
आँखा/नाक्
-११
लिचि
छालामा
आवास्यक परेमा मात्र डाक्टर को सल्ला आनुसार
१०-१२
गम्बोरो जिबित्
आँखा/नाक्
२२-२४
रानीखेत  लसोटा
दुध पानीमा
२४-२६
गम्बोरो जिबित्
दुध पानीमा
नोट्: चित्र अनि तालिका को श्रोत ईन्टरनेट बिभिन्न ब्रोउसर हो

Comments

Popular posts from this blog

एफ्. सि. आर्. भनेकोके हो ? एफ्. सि. आर्. को इतिहास ।

कुखुरा पालान चुनौती र अवसर