Posts

Showing posts with the label उचित हेर्बिचार

कुखुरा पालान चुनौती र अवसर

Image
कुखुरा पालान चुनौती र अवसर बयबसियक कुखुरा पालन हाल नेपाल मा धेरै  नै फसताएको बिभिन्न संचार मध्यम बाट पढ्न, सुन्न र हेर्न पाईन्छ । यो बयबसिय जती आकर्सित देखिन्छ लगनी डुब्ने हिसाब ले उति नै खतर्नक छ ।  झात्त हेर्दा र हिसाब किताब गर्दा ४०% जती मुनाफा  हुने यो बयबस्य उति नै चुनौती ले भरिएको छ । ध्यान दिनु पर्ने कुरा राम्रो सँग पलना गर्‍यो भने यो बयव्सए म अवस्य सफल होइन्छ ।  बवयसिक कुखुरा  पा लन मा  ध्यान दिनु पर्ने ३ बिसेस बिसय १)खोर बय्स्थापान  सफा अनि सुखा खोर्, उचित तापक्रम,सोछ हावा को अग्वमन्,परय्प्ता मात्रमा घiम को किरन पर्ने हुनु पर्छ । खोर को बनवत लम्बी चौधै र उचै खुकुरा को सन्ख्य को आधर मा निर्भर गर्छ । खोर सुख्ह रख्न र अ्मोनिअ गास हतौन सधै पर्दा खोले पछी भुस चलौनु पर्छ ।भुस चलौदा धुलो उद्ने खतर हुन्छ ।तेसै ले Spray को प्रयोग गर्नु पर्छ ।१ लितर पानी मा १ बिर्को वेनेगर Venegar हालेर छर्यो भने पहिलो कुरो धुलो उद्दैन र दोस्रो कुरा भुस कुइधैन । कुखुरा को उमेर अनुसार को तापक्रम मिलौनो पर्छ । चल्ला लाई धेरै नन...