Posts

Showing posts with the label Parasitic diseases

ब्रोइलर तथा लेएर्स कुखुराको भाक्सिनेशन तालिका

Image
पन्छिहरु अझ भनउ कुखुरहरु भनेको एक जङली च रा हो ।मानव सभ्यताको बिकास सँग बिस्तारै योचरा लाई मानव ले घर्पालुवा बनौन सफल भएको छ ।जङगली कुखुरा भनेको कालीज हो भनेर आज सम्म पनि सुन्न पाहिन्छ ।एही चरालाई ब्यावसहिक रुप्मा पालेको र उत्पादन  लिन थालेको पनि लामो इतिहास भएको छ ।आज को २१सौ सताब्दी मा थोरै श्रोत उपायोग गरेर कसरी धेरै उत्पादन लिने भन्ने होड बाजी चलेको छ । ब्यावसायिक कुखुरपालन मा लाग्ने सामान्य श्रोत सादन हरु भनेको अर्थशास्त्र मा भनिने उत्पादनका तत्तो हरुनै हुन् (जग्ग, मज्दुर्, पुजि,कच्चा पदार्थ र ब्यावसयि) । ब्यावसायिक कुखुरा पाल्दा, हालेको सबै चल्ला किन ठुलो हुँदैन अझ भनउ ६०-७० प्रतिशत मात्र किन बेच्न योग्य हुन्छ,लेएर्स कुखुरा ले किन ७०-७५ प्रतिशत मात्र उत्पादन दिन्छ, सबै चल्ला बाट किन किशन हरु  उतिकै फाइदा लिन असमर्थ छन र किन कुखुराहरु मर्ने गर्छ ? एदी दाना गुणस्तरको छ, पानी सुध छ,खोर को तापक्रम उचित छ,हावा राम्रोसँग खेल्न पाएको छ,खोर बैज्ञानीक हिसाब ले बनेको छ र हेर बिचार मा कुनै कसुर बाकी छैन भने तेस्को कारण हो कुखुरा मा लग्ने रोग हरु । ब्...