एफ्. सि. आर्. भनेकोके हो ? एफ्. सि. आर्. को इतिहास ।


ब्यावसाइक पशु तथा पन्छी पालनको छेत्रमा धेरै सुनिने  बिसय हो एफ्.सि.आर ।एफ्.सि.आर को पुरा रुप हो Food/Feed Conversion Ratio/Rate अरथात खाना/दाना परिवर्तन अनुपात ।सामान्य भासामा भन्नु पर्दा दाना को दक्षता हो ।उधाराण को लागि कुखुरामा मासु र अण्डा उत्पादन दक्षता, गाइ,भैसि,बाख्रा आदीमा मासु अथवा दुध हो ।FCR निकाल्ने तरिका सामान्य छ । जम्मा दाना दिएको परिमाण ले जम्मा मासु अथवा दुध  उत्पादन  को परिमाण लाई भाग गर्दा आउने नतिजा नै FCR हो ।छेत्र अनुसार फरक हुने हुनाले माथिको फर्मुला ठाय्कै उल्टो हुन पनि सक्छ ,जस्लाई inverse of FCR भनिन्छ ।


पशुधनको हाल सम्म मापन गरिएको FCR एस्प्रकर छन ।

मासु को लागि प्रयोग हुने गाइ:
सन २०१३ मा अमेरिका को एक सर्बेछण अनुसार मासु को लागि प्रयोग गरिने गाइ लाई खुवाइएको दाना मा FCR खासै उल्लेखनिय भेटिएन ।सो सर्वेछण ले देखाएको नतिजा एस्प्रकर छ ।यो हजारऔ जिबित गाइ हरुमा गरिएको परिछ्यण थियो ।सन १९८० बाट २०१३ सम्म आउँदा FCR मात्र ६% ले बढेको पाइयो ।यो नतिजा बाट हामी के निस्कर्शमा पुग्न सक्छौ भने बिक शित देश हरुमा पनि मशुको लागि प्रयोग गरिने गाइ को दाना मा खोज तथा अनुसन्धान कोलागि मोटै रकम खर्च भएको छ ।आसा गरौ चाडै एस छेत्रमा पनि कुखुरको जस्तो उच्च FCR हुने फोर्मुला बैज्ञानीक हरुले पत्ता लगाउँन ।
Image result for photo of cows used for meat
चित्र : मासुको लाई अमेरिकामा प्रयोग गरिने एक प्रजातिको गाइ । 
दुध को लागि प्रयोग गरिने गाइ:
दुधको लागि पालिने गाइहरुमा गरिएको सर्वेछण मासुको लागि गरिएको भन्दा निकैनै जटिल छ ।दाना खुवाउने तालिका र दानाको परिमाण घटाउदै र बढाउदै गर्दा सर्बेछ्यणको छ्यण्मा दुधको परिमाण घटेकोको र बढेकोता देखियो तर दुध को गुणसतर कायम भएन ।एस्तो जटिलताको बाबाजुद पनि बैज्ञानीकहरु दुधको FCR कसरी मापन गर्ने भन्ने बिसयमा तल्लिन भए । समय को बिस्तार सँगइ FCR गणना गर्ने बैज्ञानीक हरु दाना मात्र मा भर नपरिकन गाइले खाने घास कस्तो प्र्जाती को  छ तेस्ले पनि नतिजा धेरै फराक पार्ने निस्कर्श मा पुगे,सुकेको पराल सँग दाना दिदा  भन्दा हरियो घास सँग दाना दिदा दुध धेरै आउने र गुणस्त र कायम हुने नतिजा हसिल भयो ।एस्तो तरिका लाई अर्थशास्त्रको भाषामा (Partial Derivative of Inputs )भनिन्छ ।  केहि समयको प्रतिछ्या पछी २ माप्दन्डहरु तयार गिरेय ।सो माप्दन्ड हरु एस्प्रकर छन ।दुधमा प्रोटिन र फ्याटको परिमाण ।यो मापन को तरिका  सर्बस्विकार्य भएन र तत्काल अर्को तरिकाको खोजी भयो ।नयाँ तरिका पुरानो भन्दा केहि सुधृढ भयो र नाम दिइयो energy-corrected milk (ECM) जस्को फर्मुला एस्प्रकर छ । (०.३२७*दुध को परिमाण )+(१२.९५* फ्याट को परिमाण )+(७.२*प्रोटिन को परिमाण ) । दुग्ध जन्य उध्योग मा FCR भन्दा बढी Feed Efficiency Ratio (FE) प्रयोग गरिएको पाइयो ।FE १.३ भन्दा कम भएको अवस्थालाई समस्याजनक भनिन्छ, १.३ देखी १.७ सम्म समान्य भनिन्छ र १.७ भन्दा माथि लाई अत्त्याधिक भनिन्छ ।
Image result for photo of cows used for milk
चित्र : दुध को लाई बिशोव्भर प्रयोग गरिने एक जर्शी प्रजातिको गाइ ।
सुङुर्:
सन २०११ मा बेलायत मा गरिएको एक परिछ्यणमा सुङुर को २ खाले एफ . सि .आर भेटाइयो ।भुना अवस्था मा एफ . सि .आर १ भेटियो भने बयस्क हुँदा ३ भेटियो ।सन २०१२ मा अमेरिकामा पनि एस्तै  खालको परिछ्यन भयो जस्को परिणाम एस प्रकार छन ।१०८ किलो देखी ११३ किलो सम्म को समुह मा  एफ . सि .आर ३.४६ भेटियो ।११३.५ देखी ११८ किलो सम्म को समुह मा ३.६५ भेटियो ।११८.५ देखी १२२.५ सम्म को समुह मा  एफ . सि .आर ३. ८७ भेटियो ।जापान्, कोरिया लगायात का  देश हरुमा एफ्. सि. आर निकै निउन भिटिन्छ एस्को प्रमुख कारण हो सुङुर छिप्पी सके पछी पनि लामो समय सम्म पाल्ने ।

Image result for photo of pig/hog used for meat
चित्र : चिनमा मशुको लागि अथ्याधिक पलिने सुङुर । 
भेडा:
भेडा पालनमा मानिस  उत्सुक हुनुको मुख्य कारण भनेको एस्को सम्पूर्ण उत्पादान प्रयोग गर्न मिल्छ ।भुत्लाले उनको काम गर्छ ,बड्कौला मलको रुप मा प्रयोग गर्न सकिन्छ बाकी सरिर मासुको लागि प्रयोग हुन्छ ।नेपालमा भेडा पलान हिमालि र माथिल्लो पहाडी जिल्ला हरुमा धेरै गरिन्छ ।भेडा हरुमा पनि उनको लागि र मासुको लागि फराक फराक प्रजाती भेट्न सकिन्छ ।भेडाको FCR को कुरा गर्नु पर्दा ४० सम्म मापन  गरिएको एक अध्यानले देखाउछ ।
Image result for photos of sheep
चित्र :तिबेत तथा बिशोवको बिभिन्न भाग्मा मासु तथा उनको लागी पालिने एक प्रजाती को भेडा । 
माछा:
कुखुरा पालनमा FCR,पशुपालनमा FE भने जस्तै मत्स्य पालनमा FIFO( Fish in Fish Out) रेसियो भनिन्छ ।माछा पालनमा दाना मात्र प्रयोग हुँदैन, दाना सँगसँगइ अरु सस्तो प्रजातिको माछा पनि प्रयोग हुन्छ ।यो सस्तो प्रजातिको माछा महँगोप्रजातिको लागि आहाराको रुपमा प्रयोग गरिन्छ ।३:१ को रेसियो भनेको ३ किलो सस्तो माछा दानाको रुप मा खुवाइए  बापत १ किलो महँगो माछा उत्पादान हुन्छ भन्न खोजिएको हो ।माछा पालन भुप रिबेस्तित मुलुकमा निकैनै फाइदाजनक बेव्सायको रुप्मा परिचित हुँदै छ ।नेपालमा रेन्बो ट्रौड को बजार अज भोली निकै फसटाएको संचार माध्यम हरुमा पढ्न अनि सुन्न पाइन्छ । 
Fresh Fish
चित्र :नेपालमा पालिने एक रैन्बो ट्राउड प्रजातिको माछा ।




खरायो:

नेपालको परिपेक्ष्यमा कुरा गर्नु पर्दा खरायो पालन ब्यावसाय ब्यावासाइक हिसाब ले अगाडी बढेको तेती सुन्नमा अएको छैन ।तर नेपाल को छिमेकी मुलुक भारत मा भने किशानहरुले रम्रै नफा कमाएको बिभिन्न अधियान हरुले स्पस्ट देखाउछ ।हाइ गैन दाना खुवाउदा FCR २.५ देखी ३ सम्म आएको भेटियो ।मध्यम बर्गिय हरुको जनसन्ख्या दिन प्रती दिन बढेको कारण  बिस्तारै खरायो पालान  नेपालम पनि फस्टाउने सम्भावना धेरै देखिन्छ ।  
Image result for Photos of rabbit
चित्र :मासुको लागी भारतमा पालिने एक प्रजातिको खरायो । 


कुखुरा :
सन २०११ को अमेरिका को तथ्यान्क  हेर्दा ३९ दिन मा १.६ एफ्.सि.आर ब्रोइलर कुखुरामा मापन गरिएको थियो ।सोही समय ब्राजिल मा १.८ सम्म मापन गरिएको थियो ।लेएर्स को कुरा गर्नु पर्दा २ सम्म मापन गरियो, यो भनेको समग्रमा ३३० अण्डा प्रती कुखुरा प्रती साल हो । एफ्.सि.आर को इतिहास हेर्दा सबै भन्दा बढी प्रगती गरेको छेत्र भनेको पोल्ट्री हो ।२ सताब्दी मा २५०% भन्दा बढी  प्रगती गरेको छ ।हाल नेपालमा ३५ दिनमा २ किलो दाबी गर्ने कम्पनी हरु पनि छन ।ब्रोइलर कुखुराको आयु अनुसार हुनु पर्ने ग्रोथ तलको तालिकामा उल्लेख गरिएको छ । 

Image result for photos of chickens
चित्र :नेपालमा मासु को लागी  पालिने ब्रोइलर प्रजातिको कुखुरा ।
नोट्: चित्र तथा तथ्यान्कको श्रोत इन्टेर्नेट हो ।

उमेर (दिन )
चल्लाको हुनुपर्ने तौल (ग्राम्)
लग्भाग दानाको खपत (ग्राम्)
एफ. सि. आर
१७५
१५७
.८९
१४
४६०
५००
.०८
२१
८९०
११००
.२३
२८
१३९०
१९००
.३६
३६
२०००
३३००
.६६

Comments

Popular posts from this blog

कुखुरा पालान चुनौती र अवसर

ब्रोइलर तथा लेएर्स कुखुराको भाक्सिनेशन तालिका