बिकल्प छानौ ठगिन बाट बांचौ

आदर्णिय उपभोगकर्ता, किशान, ह्यचरि  भेटेनॠ ,दाना डिलर दाना उत्पादक्, औषधी उत्पादाक, कोल्ड स्टोर सन्चालक तथा सम्पूर्ण पोल्ट्री इन्ड्स्ट्री सँग सम्ंब्न्धित दाजुभाइ तथा दिदिबहिनी हरु, कुनै पनि ब्यबसायिक तथा निजी खरिद अनि बिक्री कार्य  गर्दा सकेसम्म बिकल्प खोज्ने बनी बसालौं र ठगिन बाट अफु पनि बाचौ अनि अरुलाई पनि बाचाउं ।

पोल्ट्री इन्ड्स्ट्री सँग सम्ंब्न्धित सम्पूर्ण अवास्यक बस्तु हरु खरिद  तथा बिकृका निमित्त तपाईं हरुका लागि बिकल्प खोज्न सहयोग पुर्याउने उदेस्यका साथ यो डिजिट्ल डिरेक्ट्री तयार परेको छु ।एस डिजिट्ल डिरेक्ट्रीमा ब्यावसायिक रुपमा कुखुरा पलन हुँदै अएको अधिक भन्दा अधिक जिल्ला समेट्ने प्रायश गरेको छु ।  
एस डिजिट्ल डिरेक्ट्रीमा भएको तस्बिर हरु को श्रोत २०७४ साल को नेपाल  दाना उध्योग  सघ्ंको भित्ते पत्रो तथा मेरो सम्पर्कमा आएको ब्यावसाय अनि केहि निजी श्रोत हरु हो ।एदी तपाईं को छुटेको भए कमेन्ट्मा चार कुना मिलेको फोटो पोस्ट गर्नुस म अर्को पट्क अवस्य समाबेश गर्ने छु ।तल फोटो राख्ने क्रम पूर्ण रुपमा निस्पक्ष्य अनि धादली रहित  छ ,सम्पूर्ण नाम हरु ईंग्लिश अल्फाबेटिकल अर्डरमा रखिएको छ ।

कृपया कुनै पनि खरिद बिक्री कार्य गर्नु अघी तल को फोन नम्बर हरुमा सम्पर्क गरेर छडके जांच गर्नु होला ।हाल काम गरिराको पार्टी सँग सन्तुस्ट हुनु हुन्न भने पनि बिकल्प खोज्न तपाईं हरु लागि काम आउन सक्छ ।

















































































































































































कृपया भुल सुधारको लागि म हरदम तयार छु । यहाँ हरुको अमुल्य सल्ल्हा तथा सुझाब को प्रतिक्षामा छु, कमेन्ट गर्न नभुल्नु होला । 
साथै कुखुरा पालन सँग सम्ब्न्धित मेरो अरु लेख हरु पढ्न तलको लिन्क हरु फलो गर्न सक्नु हुन्छ । 

 👉     मास दाना छोडेर पेलेट किन ?

 👉     बिभिन्न दाना कम्पनिहरुले दाबी गरे बमोजिम किन किशान हरु एफ्.सि.आर निकाल्न असफल छन 

  👉    ब्रोइलर तथा लेएर्स कुखुराको भाक्सिनेशन तालिका ।

   👉    एफ्. सि. आर्. भनेकोके हो ? एफ्. सि. आर्. को इतिहास ।

   👉    कुखुरा पालान चुनौती र अवसर

Comments

Popular posts from this blog

एफ्. सि. आर्. भनेकोके हो ? एफ्. सि. आर्. को इतिहास ।

कुखुरा पालान चुनौती र अवसर

ब्रोइलर तथा लेएर्स कुखुराको भाक्सिनेशन तालिका