कुखुरा पालान चुनौती र अवसर



कुखुरा पालान चुनौती र अवसर

बयबसियक कुखुरा पालन हाल नेपाल मा धेरै  नै फसताएको बिभिन्न संचार मध्यम बाट पढ्न, सुन्न र हेर्न पाईन्छ । यो बयबसिय जती आकर्सित देखिन्छ लगनी डुब्ने हिसाब ले उति नै खतर्नक छ । झात्त हेर्दा र हिसाब किताब गर्दा ४०% जती मुनाफा  हुने यो बयबस्य उति नै चुनौती ले भरिएको छ । ध्यान दिनु पर्ने कुरा राम्रो सँग पलना गर्‍यो भने यो बयव्सए म अवस्य सफल होइन्छ । 

बवयसिक कुखुरा पालनमा ध्यान दिनु पर्ने ३ बिसेस बिसय


१)खोर बय्स्थापान 


सफा अनि सुखा खोर्, उचित तापक्रम,सोछ हावा को अग्वमन्,परय्प्ता मात्रमा घiम को किरन पर्ने हुनु पर्छ । खोर को बनवत लम्बी चौधै र उचै खुकुरा को सन्ख्य को आधर मा निर्भर गर्छ । खोर सुख्ह रख्न र अ्मोनिअ गास हतौन सधै पर्दा खोले पछी भुस चलौनु पर्छ ।भुस चलौदा धुलो उद्ने खतर हुन्छ ।तेसै ले Spray को प्रयोग गर्नु पर्छ ।१ लितर पानी मा १ बिर्को वेनेगर Venegar हालेर छर्यो भने पहिलो कुरो धुलो उद्दैन र दोस्रो कुरा भुस कुइधैन ।


कुखुरा को उमेर अनुसार को तापक्रम मिलौनो पर्छ । चल्ला लाई धेरै नन्यो चाहिन्छ भनेरी हुर्केको चल्ल लाई अलि कम ततो भए नि हुन्छ ।१ दिने चल्ल लाई ततो पुज्ञो कि पुज्ञेन भनेर थाहा पौन सबै भन्दा सरल उपाय, चल्ल छोदको २ देखी ३ घण्टा मा खोर मा गएर चल्ल को पन्ज आफ्नो घाती म छुने,नन्यो महसुस भए तापक्रम पुगेको छ । एदी अफु लाई चिसो महसुस भए तापक्रम बधौने । Image result for photo of chicken farm empty


खोर तातो बनौन हाम्रो मा Bulb को प्रयोग गर्ने चलन छ । धेरै चम्किलो बत्तिले  तातोता देला तर खुकुरा को आख मा कचिब्र ज्म्ने समस्या हुन्छ ।पछी कुखुराले आफ्नो पन्जाले कोतयुने हुनाले सुलिमा सन्क्रमित कितानु आखा मा सार्छ ।तेस कारण ले gas Bruder को प्रयोग गर्नु उचित देखिन्छ ।gas Bruder नभएको ठाउँमा भुसे च्वुलो उचित हुन्छ ।

हावा आउन र बहिर निस्कन राम्रो तर्तम्य मिलौनो पर्छ ।खोर धेरै होचो भयो भने नि हावा राम्रोसँग बहिर निस्कन र भित्र छिर्न सक्दैन ।याद रख्नुस हावा दुल्न नसक्नु भनेको खोर बित्र Amonia gas जम्मा हुनु हो ।सो गास मानब र पन्ची दुबै लाई निकै नै हनिकरक छ । प्रत्यक दिन बिहान घाम लगे पछी बिस्तारि पर्दा खुल्नु पर्छ ।एसेरी चारै तिर को पर्दा खुल्नु पर्छ ।राती घाम आस्तौनु अघी बिस्तारै सबै पर्दा बन्द गर्नु पर्छ । दाना र पानी को भादो को उचै  आद्कल गरेर मिलौनो पर्च,धीरै आग्लो भयो भने दाना खान भेत्दैन र होचो भयो भने सबै पोख्न थल्छ । एसी गरी पानी को पनि आग्लो भयो भने भेत्दैन र होचो भयो भने छाती भिजौछ । 

२)रोग पहिचान अनि निर्मुलन्

काल आउनो भन्दा काल पल्कनु खतर्नाक हो ।सके सम्म रोग लग्न नदिनु ठुलो कुरा हो ।एदी रोग लाग्यो भने पनि सम्यमित भएर उप्चार गरौनो पर्छ ।समय मा आउसदी vaccine दिनु पर्छ ।हाम्रो देश मा चलेको vaccine तालिका भनेको ७,१४ २१ २८ हो ।रोग लग्नु भन्दा अगाडी दिएको vaccine मात्र उचित हुन्छ ।रोग लागि सक्य्पछी दियो भने तेती काम गर्दैन ।रोग अघी अघी र औसदी पछी पछी हुन्छ ।अनी किसान को गाली veterinary वाला ले खानछ । कुखुरा झोक्रौनो, दाना पानी न खानु,रङिबिरङी दिशा गर्नु भनेको कुनै रोग को लक्च्यन हो ।
Image result for photo of vaccine given to chicken
मैले यहाँ रोग को बारेमा लेख्न थले भने यो लेख धेरै लमो हुन्छ तेसैले रोग को बारेमा पछी अर्को लेख्मा कुरा गर्नेछु । 

३)उचित हेर्बिचार

खोर बव्यासथापान र उचित हेर बिचार २ फरक कुरा हुन ।हामी धेरै किसान र प्रबिधिक मा यो अन्न्योल कायमै छ ।खोर बव्यासथापान माथि भने अब उचित हेर बिचार को कुरा ।१ दिने चल्ल लाई बिसेस ध्यान दिनु पर्छ ।दान पानी खायो खाएन । दाना पानी खाएको चल्ल को गाद ठुलो हुन्छ ।नखाएको चल्ला लाई छुतएर आफ्नो रेख देख मा दाना पानी खाने बातावरण मिलाईदिनु पर्छ ।हुर्केको चल्ला लाई १दिने भन्दा कम समयए दिए हुन्छ ।दान को साथ साथै vitamin पनि प्रबिधिक को सल्ला अनुसार समयए समयए मा दिनु पर्छ ।
Image result for photo of vaccine given to chicken
अजो भोली बजार मा दाना हरु च्यौ जसरि आएको छन ।बिश्वासइलो दाना मात्र खोउनो पर्छ ।खोर मा प्रबेश गर्दा Bio-security नियम पूर्ण रुप मा पलना गर्नु पर्छ,नत्र आफुलाई नै  ठुलो घाटा हुन सक्छ ।खोर भित्र हिन्दा र काम गर्द बिस्तारै हिंड्नु पर्छ ।एउटा चल्ल किचिनु अथवा मर्नु भनेको लग्भाग ४ ५ सए घटा लग्नु हो ।दाना तथा पानी को भदो निएमित रुप्मा सफा गर्नु पर्छ ।माकुरा को  जाली खोर भित्र हुनु हुन्न ।पशु जस्तै बाख्राको पाथो,बिरालो,कुकुर्, खोर भित्र पस्यो भने तेस्ले बिनाश गर्छ ।अन्न्य पन्ची जस्ती सारौ, परेबा , ढुकुर, लोकेल कुखुर, हास , भङेरो आदी इतद्री खोर नजिक आउनो दिनु हुन्न, एस्त पसु पन्ची ले रोग भित्रयुने सम्भबना धेरै हुन्छ । 

नोट : चित्रहरुको श्रोत ईन्टरनेट हो । 

Comments

Popular posts from this blog

एफ्. सि. आर्. भनेकोके हो ? एफ्. सि. आर्. को इतिहास ।

ब्रोइलर तथा लेएर्स कुखुराको भाक्सिनेशन तालिका