Posts

Showing posts from October, 2017

बिकल्प छानौ ठगिन बाट बांचौ

Image
आदर्णिय उपभोगकर्ता, किशान, ह्यचरि  भेटेनॠ ,दाना डिलर दाना उत्पादक्, औषधी उत्पादाक, कोल्ड स्टोर सन्चालक तथा सम्पूर्ण पोल्ट्री इन्ड्स्ट्री सँग सम्ंब्न्धित दाजुभाइ तथा दिदिबहिनी हरु, कुनै पनि ब्यबसायिक तथा निजी खरिद अनि बिक्री कार्य  गर्दा सकेसम्म बिकल्प खोज्ने बनी बसालौं र ठगिन बाट अफु पनि बाचौ अनि अरुलाई पनि बाचाउं । पोल्ट्री इन्ड्स्ट्री सँग सम्ंब्न्धित सम्पूर्ण अवास्यक बस्तु हरु खरिद  तथा बिकृका निमित्त तपाईं हरुका लागि बिकल्प खोज्न सहयोग पुर्याउने उदेस्यका साथ यो डिजिट्ल डिरेक्ट्री तयार परेको छु ।एस डिजिट्ल डिरेक्ट्रीमा ब्यावसायिक रुपमा कुखुरा पलन हुँदै अएको अधिक भन्दा अधिक जिल्ला समेट्ने प्रायश गरेको छु ।   एस डिजिट्ल डिरेक्ट्रीमा भएको तस्बिर हरु को श्रोत २०७४ साल को नेपाल  दाना उध्योग  सघ्ंको भित्ते पत्रो तथा मेरो सम्पर्कमा आएको ब्यावसाय अनि केहि निजी श्रोत हरु हो ।एदी तपाईं को छुटेको भए कमेन्ट्मा चार कुना मिलेको फोटो पोस्ट गर्नुस म अर्को पट्क अवस्य समाबेश गर्ने छु ।तल फोटो राख्ने क्रम पूर्ण रुपमा निस्पक्ष्य अनि धादली रहित  छ ,सम्पूर्ण नाम हरु ईंग्लिश अल्फाबेटिकल अर्डरमा रखिए