Posts

Showing posts from July, 2017

बिभिन्न दाना कम्पनिहरुले दाबी गरे बमोजिम किन किशान हरु एफ्.सि.आर निकाल्न असफल छन ? के यो किशान को गल्ती हो कि कम्पनिहरुको हल्ला मात्र ?हरेक कुखुरा पालक किशान्हरुले जनिराख्नु पर्ने बिसय हो यो ।

Image
आदर्निय पाठक माहानुभाव हरु, तला उल्लेखित बिसए अलि खरो भाषा मा लेखिएको छ ।मेरो एस लेखको एक मात्र उदेश्य सम्पूर्ण कुखुरा पालक किशान लाई सचेत गर्नु हो ।एदी मेरो भनइ हरु प्रती असमती भए कृपया सभ्य भएर खरो भाषामै भएनी कमेन्ट गर्नु होला । एदी मेरो बिचार सँग सहमत हुनुहुन्छ भने अरु साथी भाई लाई नि पढ्न सल्ला दिनु हुन हारदिक अनुरोध गर्दछु ।  Photo source internet नेपालका अधिकाम्श किशान हरु निकैनै सोझा छन । यो पोल्ट्री छेत्रको कुरा गर्नु पर्दा ब्रोइलर पालक किशान हरु लेयार्स पालक भन्दा बढी सोझा र ठगिमा पर्ने गरेको सुनिन्छ । सामन्यतय सि एफ आर धेरै छ भनेर विज्ञापन गरेको  दाना खुवाउदा कुखुरामा तौल आउनु पर्ने हो, लेयार्स कुखुरा को अण्डा उत्पादन बढ्नु पर्ने हो तर किन आएन /  बढेन ? यो बिसयको वोरिपरी रहेर निचोड निकाल्ने प्र्याश गरेको छु  । दाना कम्पनी तथा उस्को डिलर दाना बिकाउन किशान हरु लाई बिभिन्न प्रलोभन देखाउछ अझ भनउ यो दाना भित्र औषधी हालेको छ मोर्टालिटी कम हुन्छ विज्ञापनले भनेको आदी इत्यादी । होला कुनै कम्पनी को ट्रायल फर्म र उनिहरुले ट्रायल पनि गरे होला, र भने होला, तर यहाँ बातावरण नब