Posts

Showing posts from June, 2017

एफ्. सि. आर्. भनेकोके हो ? एफ्. सि. आर्. को इतिहास ।

Image
ब्यावसाइक पशु तथा पन्छी पालनको छेत्रमा धेरै सुनिने  बिसय हो एफ्.सि.आर ।एफ्.सि.आर को पुरा रुप हो Food/Feed Conversion Ratio/Rate अरथात खाना/दाना परिवर्तन अनुपात ।सामान्य भासामा भन्नु पर्दा दाना को दक्षता हो ।उधाराण को लागि कुखुरामा मासु र अण्डा उत्पादन दक्षता, गाइ,भैसि,बाख्रा आदीमा मासु अथवा दुध हो ।FCR निकाल्ने तरिका सामान्य छ । जम्मा दाना दिएको परिमाण ले जम्मा मासु अथवा दुध  उत्पादन  को परिमाण लाई भाग गर्दा आउने नतिजा नै FCR हो ।छेत्र अनुसार फरक हुने हुनाले माथिको फर्मुला ठाय्कै उल्टो हुन पनि सक्छ ,जस्लाई inverse of FCR भनिन्छ । पशुधनको हाल सम्म मापन गरिएको FCR एस्प्रकर छन । मासु को लागि प्रयोग हुने गाइ: सन २०१३ मा अमेरिका को एक सर्बेछण अनुसार मासु को लागि प्रयोग गरिने गाइ लाई खुवाइएको दाना मा FCR खासै उल्लेखनिय भेटिएन ।सो सर्वेछण ले देखाएको नतिजा एस्प्रकर छ ।यो हजारऔ जिबित गाइ हरुमा गरिएको परिछ्यण थियो ।सन १९८० बाट २०१३ सम्म आउँदा FCR मात्र ६% ले बढेको पाइयो ।यो नतिजा बाट हामी के निस्कर्शमा पुग्न सक्छौ भने बिक शित देश हरुमा पनि मशुको लागि प्रयोग गरिने गाइ को दाना मा खोज त