मास दाना छोडेर पेलेट किन ?
हालको मिती सम्ममा आउँदा नेपालमा ३ प्रकारको दाना प्रयोग गरिएको भेटियो ।सबै भन्दा पुरानो घरेलु जस्मा घरैमा मकै भट्मास आदी मिसाएर कुखुरा लाई दिने चलन थियो ।त्यो दाना को समयमा ब्यावसायिक कुखुरा पालन तेती फस्टाएको थिएन ।हाल को जस्तो जात प्रजात को कुखुरा थिएन, थोरै लोकल मात्र पाहिन्थियो । समय को गती सँग बिस्तारि यो ब्यावसाय पनि उकालो लग्न थाल्यो र ब्यावसाइ हरुभित्र अन्तर चेतना अनि बिदेसिको सिको गरेर मास दान बनाउन सुरु भयो ।यो अवस्ता सम्म आउँदा पहिलेको भन्दा धेरै सुधार भएको थियो ।भारत लगायत अन्न्य छिमेकी मुलुक बाट उपकारण आउन थालेको थियो ।कच्चापदार्थ अनि अरु आवस्यक बस्तु मिसाएर दाना दिन सुरु गरियो हाल त्यो प्रबिधी पनि पुरानो भएको छ । २१सौ सताब्दीमा आएर थोरै भन्दा थोरै लगानी गरेर धेरै भन्दा धेरै लाभ लिन पेलेट दाना बजारमा निस्कियो ।प्रती कुखुरा ३ किलो दाना खपत गरेर ३५-४० दिनमा २२०० ग्राम सम्म हुन थाले ।ब्यावसायिक कुखुरा पालक किशन हरुले मास दाना छोडेर किन पेलेट दाना प्रयोग गर्नुपर्छ तल उल्लेख गरिएको छ । मास दाना: यो दाना उत्पादन को परमप रा गत एबम सस्तो प्रबिधी हो, अनेक थरी क